नियम १०
सम्धी सम्धिनीको ढोग भेट

विवाह पश्चात् सम्धी सम्धिनीको ढोग भेट गर्दा दुलही पक्षका सम्धी सम्धिनीले दुलहा पक्षका सम्धी सम्धिनीलाई एक रुपैंंया भन्दा बढी राखी ढोग भेट गर्नु हुदैन ।